अविवाहित पुरुषमा विवाहित पुरुषहरुभन्दा अविवाहित पुरुषहरु कम स्वस्थ हुने सम्भावना हुन्छ । जान्नुहोस् आखिर विवाहित पुरुषहरु अविवाहित पुरुषभन्दा किन बढी स्वस्थ हुन्छन् ।
१) पछिल्लो १५० वर्षमा गरिएको एक अध्ययनका अनुसार विवाहित पुरुषहरुभन्दा अविवाहित पुरुषहरु कम स्वस्थ हुन्छन् ।
२)अमेरिकामा १,२५,५४५ जना पुरुषमा गरिएको एक सर्वेमा विवाहित पुरुषहरु अविवाहित वा डिभोर्स भइसकेका युवाहरुभन्दा धेरै समय बाँच्ने र स्वस्थ रहन्छन् ।
३) जापानमा गरिएको एक अध्ययनमा विवाहित पुरुषहरुभन्दा अविवाहित पुरुषहरु मुटुरोगका कारण मृत्यु हुने देखिएको
छ ।
४) २७,७७९ क्यानसर केश अध्ययनमा अविवाहित पुरुषहरुको क्यानसर एडभान्स स्टेजमा पुगेपछिमात्र थाहा पाउने देखाएको छ ।
५) विवाहले भावानात्मक, मानसिक तथा सामाजिक रुपमा विवाहित पुरुषलाई बलियो बनाउने गर्छ । अविवाहित पुरुषमा डिप्रेशनको सम्भावना बढी हुने बताइएको छ ।
६) विवाहित पुरुषको तौल बढ्ने सम्भावना एकल वा अविवाहित पूरुषभन्दा २५ प्रशिसतले बढी हुन्छ ।


















