सुनको मूल्य घट्यो

173
www.swaviman.com

काठमाडौं /  सुनको मूल्य मंगलबार ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको प्रतितोला सुन बुधबार दुई सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला सुनको मूल्य ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।

मंगलबारको तुलनामा बुधबार अमेरिकी डलरको विनिमय दर बढेकाले त्यसको असर घरेलु बजारमा परेको हो।

सुनजस्तै बुधबार प्रतितोला चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेर सात सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here