मोटरसाइकल चोरेर लैजादै गर्दा पक्राउ

29

काठमाडौं /  गोकर्णेश्वर नगरपालिका-४ स्थित हनुमानचोक नजिकबाट अपरिचित व्यक्तिहरुले चोरी गरी लैजादै गरेको २ थान मोटरसाइकल सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ चोरी गरी लैजाँदै गरेको प्रदेश नं।३(०२(००१ प ३७०८ नम्बर र बा।९३ प २३७४ नम्बरको मोटरसाइकल छाडी अपरिचित व्यक्तिहरु फरार भएपश्चात प्रहरी उक्त मोटरसाइकल बरामद गरेको हो ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here