पक्राउ परेका नेकपा जिवन्तलाई सात दिन म्याद थप

69

काठमाडौं  / नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य मोहन कार्की जीवन्तलाई बिहीबार  थप सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

चैत्र १ गते राति पक्राउ परेका नेता जीवन्तलाई आज थप सात दिनको म्याद थपेर लगिएको हो । उनलाई राजद्रोहको मुद्धामा म्याद थप गरिएको हो ।

यसै गरी आजै मंगलबार पक्राउ परेका नुम बहादुर विक र बिशाल तामागंलाई पनि पाचँ दिनको म्याद थपेर लगिएको खबर छ ।

फागुन २८ गते प्रतिवन्धको घोषणा सगैं सरकारले देशै भरी धरपकड र खानतलास तीव्र पारेसगैं नेकपाका दर्जनौं नेता कार्यकर्ताहरु प्रहरीले समाति सकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here