खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र सुवेदी

41

काठमाडौं / खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र सुवेदी निर्वाचित हुन सफल भएको छ ।

आज शुक्रबार भएको १५ औं चुनावी सभाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । सुवेदीले आफ्नो निकट उम्मेदवार प्रकाश तिमिल्सिनालाई १४ मतान्तरले पराजित भएको थियो । अध्यक्षमा निर्वाचित सुवेदीले ५५ मत पाउँदा तिमिल्सिनाले ४१ मत पाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here