तुलसीपुरमा नेपाल बैंकको शाखा विस्तार

77

दाङ / प्रदेश नम्बर ५ दाङ जिल्लाको तुलसीपुर उप महानगरपालिका ६ घोराही रोडमा नेपाल बैंक लिमिटेडले नेपाल बैंकको शाखा विस्तार गरेको छ ।

राप्ती अञ्चलको प्रमुख आर्थिक केन्द्रको रुपमा रहेको उपमहानगरमा स्थापित यस शाखाबाट सहुलियतपूर्ण तथा अन्य व्यावसायिक कर्जा , निक्षेप तथा रेमिटान्स लगायत सम्पूर्ण आधुनिक बैकिङ्ग सेवा र सुविधाहरु उपलव्ध हुने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here