कानुन पढ्ने विद्यार्थीहरुका लागि परीक्षासम्बन्धी अत्यन्तै जरुरी सूचना

224

काठमाडौं /  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालय बल्खुद्धारा कानुन संकाय एल.एल.वि. तेश्रो को परिक्षा तालिका सार्वजनिक गरेको छ । कानुन पढ्ने विद्यार्थीहरुका लागि परीक्षासम्बन्धी अत्यन्तै जरुरी सुचना जारी गर्दै तीन वर्षे एल.एल.वी को परीक्षा तालिका सार्वजनिक गरेको हो ।

जेठ २८ गते देखि परीक्षा सुरु भएर असार १९ गते सकिने सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here