अवैध लागूऔषध सहित पक्राउ

133

मकवानपुर / हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित अवैध लागूऔषध गाँजा करिब ८ केजी सहित बारा प्रसौनी गाउँपालिका-५ प्रष्टोका बस्ने २६ वर्षीय बकु राय राजघरलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ जादै गरेको ना.५ ख ३९५२ नम्बरको बस जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here