राष्ट्रपतिले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्ने

106

भक्तपुर- राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्ने भएकी छन्।

राष्ट्रपति भण्डारीले दिउँसो २ बजेदेखि ४ बजेसम्म नवदुर्गा नाच अवलोकन गरी पूजा एवं द्यो बोयकेगुको अवलोकन गर्ने भएकी छन् ।

कार्यक्रममा भक्तपुरको कला, संस्कृति, धार्मिक, परम्परा, बाजागाजा, झाँकीलगायत विभिन्न प्रकारका सांस्कृतिक तथा मनोरञ्जनका कार्यक्रम समेत प्रस्तुत हुने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here