प्रचण्डलाई मञ्चमै यसरी झपारे चित्र बहादुर केसीले (भिडियो)

712

काठमाडौं / जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसीले साधारण पोशाकमा उभिएर सत्तासीन नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई मञ्चमै हायलकायल बनाएका छन् । जन युद्ध थालनी गर्नुभन्दा पहिलेको प्रंसङ्ग उठाउँदै मञ्चमा बसेका प्रचण्डतर्फ औंला देखाउँदै अध्यक्ष केसीले के देखाउनुभयो परिणाम भन्दै लल्कार्नु भयो ।

जनतालाई माछो माछो भन्दै भ्यागुतो देखाएर बहादुरी गरेको भनी ठान्नू भएको भन्दै प्रचण्डलाई केसीले उपहासको पात्र बनाइदिनुभएको छ ।

वर्तमान राजनीतिक परिवर्तन पछि देखा परेको जनअसन्तोषलाई समेट्दै अध्यक्ष केसीले नेपालको समाजमा रुपान्तरण ल्याउन नसकेको आरोप प्रच्ण्डमाथि थोपर्नु भएको थियो ।

सुनौं केसीकै शब्दमा भिडियो :

सुनौलो नेपाल टिभी

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here