गायक रोशन बालुवाको ‘आँखामा तिमी’ सार्वजनिक

177

काठमाडौं / गायक रोशन बलुवाको स्वर तथा संगीतमा रहेको आँखामा तिमी गीतको भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा लेखु सहयात्रीको शब्द रहेको छ भने गीतको भिडियोमा तलिसा गुरुङ, बिबेक कार्की, मुस्कान ठकुरी, दिनेश मगर, रुपेश तामाङ्को अभिनय देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here