बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

194

सुनसरी – इटहरीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। बिहिबार बिहान पश्मिबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्वरको बसले इटहरी–८ का ७२ वर्षीया धनबहादुर भण्डारीलाइ ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भण्डारीको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here