लिबियामा हिंसामा ३९२ को मृत्यु

77

त्रिपोली /  संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण सङ्घर्षका कारण लिबियामा कम्तीमा तीनसय ९२ जनाको मृत्यु भएको छ । यसका साथै एक हजार ९३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले बिहीबार जानकारी दिएको छ । डब्लूएचओका अनुसार करिब ५० हजार सर्बसाधारण विस्थापित भएका छन् । लिबियामा सन् २०११ मा मुअम्मर गद्दाफीको शासन पतङ्घर्षका कारण सङ्क्रमणकालीन स्थिति न भएसँगै विभिन्न समूहबीच जारी सशस्त्र सजारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here