भाइरल २ बर्षीय सिलिनले अभिनय गरेको पहिलो गीतको म्युजिक भिडियो बजारमा

132

काठमाडौं- अहिलेको निकैनै भाइरल २ बर्षीय बालिका सिलिन श्रेष्ठको अभिनय रहेको गीतको म्युजिक भिडियो बजारमा आएको छ।

आमाको मुख हेर्ने औंसीको अवसर पारेर उक्त गीत संजीत श्रेष्ठको युटुब च्यानल मार्फत सार्वजनिक गरेको हो ।

गीतमा गायिका रन्जना ढुंगेलको आवाज रहेको छ भने शब्द पनि रन्जनाकै रहेको छ। आमोस तामाङ्गको संगीत रहेको गीतमा सिलिनकि आमाको पनि अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here