आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै (लाइभ)

73

काठमाडौं / आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले आज जवाफ दिँदैछन् ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत बैशाख २० गते सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् । नीति तथा कार्यक्रममाथि २२ गतेबाट संसदमा छलफल सुरु भएको हो । संसदमा भएको छलफलका क्रममा विभिन्न सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पास हुनेछ ।

संसद सचिवालयका अनुसार मङगलबार बस्ने संसद बैठकमा प्रधानमन्त्री केपी ओलीले दिउँसो १ बजे जवाफ दिने कार्यक्रम तय भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here