प्रधानमन्त्रीले प्रतिपक्षीलाई अपमान गरेको नेता पौडेलको आरोप

24

सिन्धुली / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश व्यक्त गरेका छन् । उनले संसदमा हिजो प्रधानमन्त्रीले प्रतिपक्षीलाई अपमान गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरु अहंकार र उन्मादले भरिपूर्ण रहेको भन्दै आलोचना गरेका छन् ।

सिन्धुलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले सरकार अलोकतान्त्रिक मानसिकताले ग्रस्त भएकाले आर्थिक र सामाजिक अराजकता बढेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here