एकै दिन ह्वात्तै बढ्यो सुनको मुल्य, हेर्नुस् कति पुग्यो आज

167

काठमाडौं– आज एकै दिन सुनको मुल्य तोलामा १ हजारले बढेको छ ।

तीन दिनयता छापावाल सुनको मुल्य तोलामा ६० हजारमा कारोबार भइरहेकोमा आज तोलामा १ हजार रुपैयाँले बढेर ६१ हजारमा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन ६० हजार ७ सय मा कारोबार भइरहेको छ ।

आज चाँदी तोलामा ७ सय २५ मा कारोबार भइरहेको छ । हिजो चाँदी ७ सय २० मा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here