उद्योगपति केडियाद्वारा ठेकेदारमाथि हातपात

253

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका सदस्य एवं प्रतिष्ठित औद्योगिक घराना केडिया अर्गनाइजेसनका सदस्य मनोज केडियाले ठेकेदार यदुु श्रेष्ठलाई हातपात गरेका छन् । केडियाले गत वैशाख २४ गते ठेकेदार श्रेष्ठलाई पिटेका हुुन् । ठेकेदार श्रेष्ठले अनिल केडियाको घर निर्माणको काम गरिरहेका थिए ।

घर निर्माण गर्दा ध्वनि प्रदूषण गराएको भनेर केडियाले ठेकेदार श्रेष्ठलाई पिटेका हुुन् । कान्तिपुर कोलोनीमा बस्ने ठेकेदारले छिमेकीमार्फत केडियालाई सम्पर्क गरेपछि केडियाले केही रकम दिएर ठेकेदार श्रेष्ठलाई प्रहरीमा उजुरी गर्न रोकेको थाहा भएको छ । आर्थिक राष्ट्रिय दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here