पर्सामा गाँजा र चरेश बरामद

493

काठमाडौं / प्रहरीले पर्साबाट शुक्रवार अवैध लागूऔषध गाँजा २ सय ८३ किलो र चरेश ५ किलो बरामद गरेको छ ।

प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–५ देउरियाका फुसन माझीको घरबाट लुकाइछिपाई राखेको अवस्थामा १५ किलो गाँजा र ५ किलो चरेश फेला पारेको थियो ।  फुसनको घरको १५ सय मिटर टाढा नालामा लुकाई राखेको अवस्थामा ६८ किलो गाँजा फेला पारेको प्रहरी जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here