राजधानीको गौशालाबाट ३ हुण्डी कारोबारी पक्राउ

108

काठमाडौं– राजधानीको गौशालाबाट करीब ३५ लाख नगदसहित ३ हुण्डी कारोबारी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं र गौशाला वृत्तको विशेष टोलीले गौशालास्थित गणेशस्थानबाट ३४ लाख ८९ हजार ३०० रुपैयाँसहित सोलुखुम्बु अर्जुन राई, सुलिन राई तथा सुनसरीका जगत खड्कालाई पक्राउ गरेको हो ।

अवैध हुण्डीको कारोबार हुने गरेको गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी बृत्त गौशालाका डीएसपी सुनील मल्लले जानकारी दिए । ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here