रहेनन् वाल रोग विशेषज्ञ डा. बिमल अग्रवाल

63

काडमाडौं- विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। उनी बैशाख २४ गते देखि अस्पतालमा भर्ना थिए । उपचारका क्रममा डा. अग्रबालको मंगलबार राति १०:५८ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ।

६ वर्षदेखि कोसी अस्पतालमा कार्यरत अग्रवाललाई मष्तिष्कघात घात भएपछि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो। ४३ वर्षीय डा. अग्रवाल पूर्वीक्षेत्र कै चर्चित बालरोग विषेशज्ञ मानिन्थे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here