घाँटी काटिएको शव फेला

208

काठमाडौं/ बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी टोलमा घाँटी काटिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार ६० वर्षीय परीक्षण महरा चमार आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

शव परीक्षणका लागि कलैया अस्पताल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here