पेरुमा ८ रेक्टर स्केलको भूकम्प

212

एजेन्सी / उत्तरी पेरुमा रेक्टर स्केलको भूकम्प गएको छ ।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु लगुनासभन्दा ८० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो ।
केन्द्रविन्दु जमिनको सतहभन्दा १०९.९ किलोमिटर तल रहेको थियो ।

प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पबाट सुनामीको खासै खतरा रहेको छैन । स्थानीयहरुले राजधानी लिमासम्म भूकम्पको धक्का महसुस गरिएको जनाएका छन् । क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here