आगामी जेठ २३ गते सार्वजनिक विदा

98

काठमाडौं / सरकारले आगामी जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । इद उल फितर मुस्लिमलहरुले धुमधामका साथ मनाउने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here