प्रधानसेनापति र मित्रराष्ट्र ईजरायलका महामहिम राजदूत बीच शिष्टाचार भेटवार्ता

239

काठमाण्डौ- प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित मित्रराष्ट्र ईजरायलका महामहिम राजदूत Mr. Benny Omer ले जङ्गी अड्डामा विहिबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी थापा र महामहिम राजदुत Mr.Omer बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here