नवलपरासीमा दुर्घटनामा २ को मृत्यु, २१ बढी घाइते

76

बुटवल / नवलपुरको देवचुलीमा बिहिबार दिउँसो बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना भन्दा बढी घाईते भएका छन् ।

दुर्घटनामा परि गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पु¥याईएका २ जना महिलाको उपचारका क्रमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here