जि–२० सम्मेलनमा मेक्सिकोका राष्ट्रपति सहभागी नहुने

46

एजेन्सी / मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि–२० सम्मेलनमा सहभागी नहुने भएको छ । आगामी जुनको २८ र २९ मा जापानको ओसाका शहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेस्ले नजाने घोषणा गरेको समाचारमा जनाइएको छ ।

राष्ट्रपति आन्ड्रेस्ले आफूले जि २० सम्मेलनमा भाग नलिने जानकारी गराउनुभएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । नियमित पत्रकार सम्मेलनका क्रममा उनले आफु सो सम्मेलनमा नजाने र ओसाकामा हुन लागेको सो सम्मेलनमा आपूmले मध्यमार्गी सुझाव पठाउने धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here