कांग्रेसद्वारा संसद बैठकअवरुद्ध

189

काठमाडौँ– गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै सोमबार बसेको प्रतिनिधिसभाको बैठ प्रतिपक्षका सांसदको कारण स्थगित भएको छ । उनीहरुले दमनबारे सरकारको जवाफ माग्दै विरोध जारी राखेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

यसअघि सत्तापक्षकी सांसद पम्फा भुसालले बोल्दै गर्दा प्रतिपक्षी सांसदहरु उठेर विरोध जनाएका थिए । बैठकको शुरुमै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गुठियारमाथिको दमन र गुठी विधेयकप्रति आपत्ति जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here