आईएमईको १९ औँ वार्षिकोत्सवमा रक्तदान

94
????????????????????????????????????

काठमाडौं /  आईएमई लिमिटेडको १९औं वार्षिकोत्सवको अवसरमा पानीपोखरीमा रहेकोे केन्द्रीय कार्यालयमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित ७० जनाले रक्तदान गरेका थिए । स्थापनाकाल देखि नैे रेमिटेन्स सेवामा लागेको आईएमईले सेवा प्रारम्भ गरेको १९ वर्षमा २ सय १ आईएमई सेन्टरसहित ७७ जिल्लाका झण्डै १० हजार सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थामार्फत विभिन्न देशहरुबाट रेमिटेन्स सुरक्षितरुपमा भित्र्याउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here