पूर्व मन्त्री पौडेलको हृदयघातबाट निधन

94

काठमाडौ, नेकपाका केन्द्रीय कमिटी सदस्य तथा पूर्वशिक्षामन्त्री धनिराम (डीआर) पौडेलको शुक्रबार विहान हृदयघातबाट निधन भएको छ । उनको चितवनस्थित आफ्नै निवासमा निधन भएको हो । पौडेल पुष्पकमद दाहाल प्रधानमन्त्री हुँदा शिक्षा मन्त्रीको जिम्मेवारीमा रहेका थिए । उनी शालिन व्यक्तित्वका कारण सबैको मनमा भिज्न सफल थिए । उनको निधनप्रति नेकपाका अध्यक्ष दाहालले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here