बिरालोको खतरनाक स्टन्ट (भिडियो)

124

एजेन्सी /  बिरालोले ढोकाको मास्तिर झुण्डिएर स्टन्ट गरिरहेको भिडियो अहिले भाइरल बनिरहेको छ । उक्त भिडियो जम्मा १५ सेकेन्ड रहेको अमेरिकी फूटबल खेलाडी एन्थोनी ह्वीलरले ट्विटरमा पोस्ट गरेका हुन् ।

भिडियोमा बिरालोले आफूलाई ढोकाको माथिल्लो भागमा झुण्डिएर सन्तुलन मिलाउन खोजेको देखिन्छ । केही स्मयपछि भने बिरालोले पकड गुमाउँछ अनि लुगाको र्‍याकमा खस्छ । भिडियोले ५० लाखभन्दा बढी भ्यु पाइसकेको छ । एक लाखभन्दा बढी त रिट्वीट भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here