वसन्तको ‘उडायो पात हुरीले’ भिडियो सार्वजनिक

200

काठमाडौं / वसन्त थापाको नयाँ गीत ‘उडायो पात हुरीले’ सार्वजनिक भएको छ।

लोकदोहोरी क्षेत्रका सफल सर्जक थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा उहाँ स्वयम् र मेलिना राइको स्वर रहेको छ। नवराज पन्तको शब्द रहेको गीतमा थापाकै संगीत रहेको छ। गीतको एरेन्ज आशीष अविरलले गरेका छन्। गीतमा सुनिल क्षेत्रीको र एलिसा शर्माको अभिनय देख्न सकिन्छ भने निर्देशन तथा कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्। गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने विकास ज्ञवालीको सम्पादन गरेका छन्।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here