सुनको मुल्य बढ्यो, हेर्नुहोस् आजको मुल्य

232

काठमाडौं– आज सुनको मुल्य एक हजारले बढेको छ । हिजो तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको मुल्य आज बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ६३ हजार ७ सय मा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा ७ सय ३० मा कारोबार भएको छ । हिजो चाँदी तोलामा ७ सय २० मा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here