९ दर्जन नेता राष्ट्रिय जनता पार्टी राजपामा प्रवेश

226

काठमाडौं / विभिन्न पार्टीका ९ दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय जनता पार्टी राजपामा प्रवेश गरेका छन् । आज केन्द्रीय कार्यालय बबरमहलमा पार्टीका संयोजक अनील कुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ९ दर्जन नेता राजपामा प्रवेश गरेका हुन् ।

आज राजपाका संयोजक अनील कुमार झाले एक विज्ञप्ति जारी गर्दे सो कुराको जानकारी दिएका हुन् । पार्टी प्रवेश गर्ने नेतामा नेपाली कांग्रेसका तर्फबाट २ दर्जन, आदिवाशी जनजातिको तर्फबाट ५ दर्जन र लिम्बुवान राष्ट्रिय पार्टीको तर्फबाट २ दर्जन गरी ९ दर्नन नेता तथा कार्यकर्ता राजपामा प्रवेश गरेका हुन् ।

विज्ञप्ति यस्तो छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here