मेस्सीले ३२ औं जन्मदिन मनाए

76

एजेन्सी / ब्राजिलियन विश्वकप विजेता रोनाल्डो नाजेरियो फुटबल जगतमा पर्फेक्ट स्ट्राइकरको रुपमा परिचित छन्।

उनी बालुन डि’ओर विजेतासमेत हुन्। मेस्सी र रोनाल्डोको चर्चा अहिले जति हुन्छ त्यस्तै नारेरियो आफ्नो समयका सुपरस्टार थिए।  नाजेरियोले हालै ३२ औं जन्मदिन मनाएका मेस्सीलाई जन्मदिनको सन्देश पठाएका छन्। ‘म चाहान्छु मेस्सी अझै सय वर्ष बाँचुन।’ मार्कासँगै कुरा गर्दै नाजेरियोले भने, ‘उनलाई के भनौं ररु जीवनभर फुटबल खेलेको हेर्न पाउँ।’

नाजेरियोले विश्वले नै मेस्सीको खेललाई मन पराउने त्यसकारण आफूलाई उनको खेल मन नपर्ने कुरै नुहने जनाए । नाजेरियोले मेस्सीले देशका लागि केही जित्न चाहेको आफूलाई थाहा भएको जनाउँदै भने,‘मेस्सी कोपा अमेरिकामा सुरक्षित छन्। उनले देशका लागि उपाधि जित्न सक्छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here