कैलालीको भजनीमा सिभिल बैंकको शाखा

14

कैलाली– सिभिल बैंकले कैलालीको भजनीमा शाखा संचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले गरे ।

भजनी शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८४ पुगेकोे पनि बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here