सिभिल बैंकको शाखा बर्दियाको ठाकुरद्वारामा विस्तार

160

बर्दिया / सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बर्दियाको ठाकुरद्वारामा शाखा विस्तार गरेको छ ।
उक्त शाखाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्णा कुश्मा थारु (आस्था) ले गरिन् । ठाकुरद्वारा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८५ पुगेकोे पनि बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here