दाङको बवईमा डुवेर एक जनाको मृत्यु

246

दाङ / दाङमा एक जनाव्यक्तीको नदीमा डुवेर मृत्यु भएको छ । घोराहीउपमहानगरपालिका वडा नम्वर ७ स्थितबवई नदिमा डुवेर तिव्यक्तीको मृत्यु भएको हो ।

आफन्तीको घरमापाहुना पर्न गएका घोराहीउपमहानगरपालिका वडा नम्वर १९ दुईखोलीका २५ बर्षिय शिवराजपुनको नदिमा डुवेर मृत्यु भएको हो । बेदबिद्यालय स्कुलदेखी दक्षिण रहेको सिक्टा रहमा साथिहरुसंग हिजो बेलुका नुहाउन गएका उनको डुवेर मृत्यु भएको बेलहरी टोल बिकास संस्थाकाअध्यक्ष रामबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

उन सव आज दिउसो स्थानिय र प्रहरीको सक्रियतामानिकालिएको हो । मृतकको शवलाई पोष्टमार्टमकालागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here