प्रहरी साझेदारी अन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न

377

चितवन– समुदाय–प्रहरी साझेदारी अन्तर्गत कालिका नगरपालिका–९ शक्तिखोरस्थित सिडीपी भवनमा लागू पदार्थ दुर्व्यसनी बिरुद्द सचेतनामूलक एक दिने “विद्यालय सम्पर्क कार्यक्रम” सोमबार सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवन र कालिक नगरपालिका–९ शक्तिखोरको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कालिका नगरपालिकाका प्रमुख खुम नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चतुर्थ माबिमा अध्यनरत विद्यार्थी, शिक्षक, शिक्षिका, जनप्रतिनिधीहरु तथा सपोर्ट एण्ड केयर पुर्नस्थापना केन्द्रका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here