खरिदार निता शर्मा ७० हजार घुससहित पक्राउ

202

काठमाडौं / घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाकी खरिदार निता शर्मा ७० हजार घुससहित पक्राउ परेकी छन्। शर्माले कार्यालयले खरिद गरेको सामानको भुक्तानी प्रयोजनको लागि कमिसन बापत सेवाग्राहीसँग घुसलिदाँ लिदै अख्तियारले पक्राउ गरेको हो।

उनलाई घुस रकमसहित बुटवल उपमहानगरपालिका २ मनकामना मन्दिर नजिकबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तिायर प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here