राष्ट्रिय पुनर्जागरण अभियानको चितवन शाखा गठन

417

काठमाण्डाै- असार २७ गते राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको चितवन जिल्ला भेलाले जिल्ला तदर्थ समिति गठन गरेको छ। विजय सापकोटाको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।

भेलाले उप-संयोजकमा नवीन खरेल, सचिवमा नवीन गैरे र सदस्यहरुमा सिन्धु पन्त, विष्णु के सि , सुभाष कंडेल, रवि बुढाथोकी, रविन श्रेष्ठ , अवतार गौतम , सौगात पौडेल , अमृता घिमिरे , सन्दिप आचार्य , जिज्ञास भट्टराई , कृष्ण सापकोटा , भानु गैरे, अनिता पोख्रेल , दिपक गैरेलाई चयन गरेकाे छ ।

पुनर्जागरण अभियानका केन्द्रिय सदस्य नारायण दवाडीको  उपस्थितिमा भेला सम्पन्न भएकाे थियाे ।  केन्द्रिय भेला प्रतिनिधि दिपक गौतमले कार्यक्रम संचालन गर्नु भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here