अचानक भारतमा भवन भत्कियो

86

मुम्बाई / भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ । स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन् ।

प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको जनाइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छै्न् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here