गृहमन्त्री थापाद्वारा बाढी ग्रस्त क्षेत्रको हवाई निरिक्षण

323

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले बुधबार बिहान  बाढी ग्रस्त रौतहटको गौर लगायत तराइका क्षेत्रको हवाई निरिक्षण गरेका छन् ।

गत साता परेको अविरल वर्षापछि रौतहट जिल्लाको सदरमुकाम गौर लगायत ८० प्रतिशत हिस्सा डुबानमा परेको थियो ।यस वर्ष बाढी पहिरो तथा डुबानका कारण मर्नेको संख्या ६५ नाघेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here