सरकारकाे करनीति बिरुद्ध सडकमा उत्रिए जनता

74

इटहरी– सरकारले अब्यवहारीक रुपमा कर बढाएको भन्दै इटहरीका ब्यापारीरुले विरोध जनाएका छन् । नेपाल सरकारले आर्थिक बर्ष २०७६।२०७७ मा लागु हुने गरी अब्यवहारीक नयाँ कर नीति कार्यन्वयनको विरोधमा वितरक संघ इटहरीले विरोध ¥याली निकालेको हो ।

उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले सरकारले ल्याएको अब्यवहारीक करले ब्यापारीहरु मारमा पर्ने भन्दै तत्काल फिर्ता लिन आग्रह गरे । ब्यवसायीहरु नै पलायन हुने गरी आएको कर मान्य नहुने अध्यक्ष पौडेलको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here