नेपालमाथिको नाकाबन्दी मुर्खता थियोः भाजपा नेता स्वामी

229

काठमाडौ, भारतीय जनतापार्टीका प्रभावशाली नेता सुवर्मन्यम स्वामीले २०७२ मा नेपालमा भारतले लगाएको नाकाबन्दीलाई मुर्खताको संज्ञा दिएका छन् । पूर्व संघीय मन्त्री समेत रहेका उनले नेपाल भ्रमणका बेला यस्तो बताएका हुन् । उनले नेपालमा बहुसंख्यक जनता हिन्दुधर्मालम्बी भएकाले नेपाललाई हिन्दु राज्य घोषणा गर्र्नुुुपर्ने पनि बताएका छन् । उनले नेपाललाई हिन्दु राज्य घोषणा गर्न भारत र चीन सकारात्मक भएको पनि बताएका छन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here