भिरबाट लडेर मृत्यु

197

संखुवासभा / मकालु गाउँपालिका-३ एक्वा बस्ने ६२ वर्षीय घले शेर्पाको सोही ठाउँस्थित महाभिरबाट लडेर शनिबार साँझ मृत्यु भएको छ । शनिबार दिउँसो पूजाको सामाग्री किन्नको लागि स्थानीय  सिम्मा बजारमा किनमेल गरी घर फर्कने क्रममा उक्त भिरबाट लडेर उनको मृत्यु भएको  जनाइएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here