दाङ्ग जिल्लामा पनि राष्ट्रिय पुनर्जागरण अभियानको शाखा विस्तार

178

दाङ्ग / साउन १९ गते राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको दाङ्ग जिल्ला भेलाले जिल्ला तदर्थ समिति गठन गरेको छ। टेकबहादुर बिकको संयोजकत्वमा १० सदस्यीय तदर्थ समिति गठन गरिएको छ।

अध्यक्ष टेकबहादुर बिकको अध्यक्षतामा १० जिल्ला सदस्य चयन गरेको छ जस्मा सदस्यहरु टिकाराम डागी,अभिमन्यु खत्री,सलोन यात्री,निराजन खड्का,सन्तोष डागी,चुडामणि बस्नेत,सरोज शर्मा,वसन्त केसि,निरज अबिरल र बिजय के.सी रहेका छन् ।

पुनर्जागरण अभियानका केन्द्रिय सदस्य बिजय केसिको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here