चितवनमा बम बिस्फोट !

502

चितवन / चितवनमा बम बिस्फोट भएको छ ।  राप्ती नगरपालिका वडा नम्बर ६ मा पर्ने पम्फा खोला दिउँसो १ बजे तिर बम बिस्फोट भएको हो ।  बम बिस्फोटमा परि १ जना घाईते भएका छन् ।

स्थानीय राजन सिल्वालले शंकास्पद बस्तु देखेपछि के रहेछ भनेर हेर्ने क्रममा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । घाईते सिल्वालको हात र छातिमा चोट लागेको प्रहरीले जनाएको छ ।

कोईरालाका अनुसार चितवनमा आज बिप्लब विप्लव नेतृत्वको नेकपाले बन्दको घोषणा गरेको छ । बन्दको पूर्वसन्ध्यामा राखिएको बम बिस्पोटन भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here