सिद्धार्थ बैंकमा स्वतन्त्र सञ्चालकतर्पm हसना शर्मा नियुक्त

257

काठमाडौं / सिद्धार्थ बैंकको भाद्र १२ गतेको सञ्चालक समिति बैठकले हसना शर्मालार्ई स्वतन्त्र सञ्चालकतर्पm नियुक्त गरेको छ । शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रुपमा कार्य गरिसकेको लामो अनुभव रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here