ओलीको ठाउँमा चुनाव लड्ने शोभाराम बस्नेतको चाहना

220

काठमाडौं । नेकपा माले कालका नेता तथा हाल सत्तासिन नेपाल कम्युनिष्ट पार्टीका शोभाराम बस्नेतले पार्टीले टिकट दिएमा पश्चिम दाङमा चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् । ५३ बर्षसम्मको आफ्नो उर्जावान समय पार्टी राजनीतिमा खर्चेका नेता बस्नेतले पार्टीले उमेद्वारको रुपमा अघि सारेमा आफुमाथि न्याय हुने र त्यसले तमाम नेता कार्यकर्तामा आशा र भरोषा जगाउने दावी गरेका छन् ।

प्रदेश सांसद उत्तरकुमार वलीको फागुन १० गते सवारी दुर्घटनामा परी निधन भएपछि निर्वाचन क्षेत्र नं. ३(ख) रिक्त भएको छ । जसका लागि सरकारले उप–निर्वाचन घोडाण गरिसकेको छ । आगामी मंसीर १४ गते निर्वाचनको मिति तय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here